sherpa sewa kendra
गतिबिधि
 मिति २०७२ बैशाख १२, १३ र २९ गते आएको विनाशकारि महाभुकम्पवाट महाविपत्तीमा परेका सिन्धुपाल्चोक, दोलखा, रामेछाप,सोलुखुम्वु, ओखलढुङ्गा र भोजपुर जिल्ला अन्तरर्गतको गाँउमा युनाईटेड शेर्पा एशोसियसन, संयूक्त राज्य अमेरिका, न्यूयोर्कको सहकार्यमा राहत सामाग्री वितरण गरियो ।

 यस संस्थाको तर्फवाट महाभुकम्पवाट पिडितहरुको लागी विभिन्न चरणमा गरि पाल, जस्ता लगाएतका राहत सामग्री वितरण गरियको ।

  वौद्ध काठमाडौँ 

शेर्पा सेवा केन्द्र तत्कालिन अवस्थामा सगर माथा सेवा केन्द्रको नामले परिचित थियो । यस केन्द्रको निर्म ाण संगसगै हामीले आफ्नो बाल्यकाल यहि गुम्बाको आँगनमा खेली बिताएको हिजो मात्र हो जस्तो लाग्छ । हाम्रो मानसपटलको स्मृतिमा ताजैरहेको त्यस बखतको दृश्य मापन गर्दा, बौद्ध क्षेत्रको खुल्ला चौर र हराभरा धानको खेत, सिमित र

Pages 1 : You are at page 1 of 1
1