sherpa sewa kendra
हाम्रो सूचना

 सुचना! सुचना!! सुचना !!!   खेन्पो उर्तीण गर्नु भएको लामा गुरुहरुलाई शेर्पा सेवा केन्द्रले यही आउँने ल्हप्सो पुजामा सम्मान गर्ने कार्यक्रम भएको हुदाँ खेन्पो उर्तीन गनुहुने सम्पूर्ण लामा गुरुहरुलाई प्रमाण पत्र सहित शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) कार्यालयमा शिघ्र सम्र्पक राख्नहुन हार्दिक अनुरोध गर्दछु ।   अध्यक्ष शेर्पा सेवा केन्द्र

२१४२ श्यीङ मो लुक् लो लोसारको हार्दिक शुभकामण तथा निमन्त्रणा  

 शेर्पा किदुक अमेरिकाले सगरमाथा हिमपहिरो र चट्याङमा परि दिवांगत भएका परिवारलाई शेर्पा सेवा केन्द्र मार्फत आर्थिक सहयोग वितरण गरिएको छ । शेर्पा सेवा केन्द्रको दिवा वृद्ध मिलन केन्द्र धार्मिक प्रवचन कार्यक्रमका धर्मगुरु तथा शेर्पा सेवा केन्द्रको सल्लाहकार श्री खेन्पो ङवाङ लुडुप ज्यू मार्फत उक्त सहयोग रकम सम्वन्धित परिवारजनलाई हस्तान्तरण गरियो । सगरमाथा हिमपहिरोका मृतक परिवार

                                                           

             निमन्त्रणा   पवित्र धार्मिक एवम सामाजिक संस्था शेर्पा सेवा केन्द्रको सस्थापक स्वर्गिय आङ दोर्जे लामाको स्मृतिमा वार्षिक रुपमा आयोजना गरिने “आङ दोर्जे लामा स्मृति  रक्तदान कार्यक्रममा” यहाँको गरिमामय उपस्थितिको निमित्त सादर अनुरोध गर्दछौं । “रक्तदान जीवनदान हो ” तसर्थ उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा यहाँ, यहाँको परिवारको

 सुचना!                                                                        सुचना!!                              

स्वा. पासाङल्हमु विद्या पुरस्कारको सुचना   यस शेर्पा सेवा केन्द्रले शेर्पा विद्यार्थीहरुलाई नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय परिक्षा नियन्त्रण कार्यलयबाट नियमित रुपमा एस. एल. सि. परिक्षामा उतिर्ण भएका शेर्पा विद्यार्थीहरु मध्यबाट प्रथम, द्धितिय र तृतिय हुनेलाई प्रत्येक वर्ष “स्वा. पासाङल्हमु विद्या पुरस्कार” दिदै आएको यसै सुचनाद्धारा जानकारी गर्दछौं । २०७१ सालको शैक्षिक सत्रमा

 प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बौद्ध धर्मलम्बीहरुको महान पर्व बुद्ध जयन्ती यो साल यही बैशाख ३१ गते पर्ने जानकारी गराउँदै २५५८ बुद्ध जयन्तीको पावन अवसरमा संसार भरी छरिएर रहेको सम्पूर्ण बौद्ध धर्मलम्बी भक्तजनहरुमा हार्दिक मंगलमय शुभकामन व्यक्त गर्दछौं । विश्व शान्तिको कामना गर्दै प्रत्येक वर्ष झै शेर्पा सेवा केन्द्र,

  शेर्पा सेवा केन्द्रको नियमित कार्यसमितको बैठक २०७१ बैशाख ६ गते बसेको बैठकले हिउ पहिरोमा परि दिवांगत हुनुहुने शेर्पा दाजुभाई तथा अन्य नेपालीमा शोक विज्ञप्ती जारी गर्दछ । शोक विज्ञप्ती   मिति २०७१ साल बैसाख ५ गतेका दिन विहान सगरमाथा हिमाल आरोहण गर्ने क्रममा आधार शिविर पटि ठुलो हिउँ पहिरो (Avalanche) जादाँ दुर्घटनामा परि हामीले

सूचना !                                                                सूचना !!                                 

 नव वर्ष २१४१ श्यीङ् फो त लो लोसारको हार्दिक निमन्त्रणा  नव वर्ष २१४१ श्यीङ् फो त लो लोसारको शुभ उपलक्ष्यमा हामी ल्हप्सो व्यवस्थापन समिति तपाईको परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । २१४१ श्यीङ् फो त लो लोसारको शुभ उपलक्ष्यमा तपाई र तपाईको परिवरजन, शेर्पा समुदायको साथै सम्र्पूण प्राणीमात्रको सुख, समृद्धि, शान्ति एंम

Pages 1 : You are at page 1 of 1
1