sherpa sewa kendra
लेख तथा रचना

शेर्पा सेवा केन्द्र यसको गतिविधि

                शेर्पा विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिद्धारा प्रत्येक वर्ष  प्रकाशन गरिनेशेर्पा प्रतिविम्बवास्तवमै सम्पूर्ण शेर्पाहरुको प्रतिविम्ब हो यसले सम्पूर्ण शेर्पाहरुको विचार, गतिविधि संस्कृति आदिको प्रतिविम्ब गरेको यस शेर्पा प्रतिविम्ब मार्फत मलाई पनि मेरो तथा शेर्पा सेवा केन्द्रको तर्फवाट लेख रचना उपलब्ध गराई प्रकाश गर्ने मौका प्रदान गर्नुभएकोमा शेर्पा प्रतिविम्बको प्रकाशक शेर्पा विद्यर्थी मञ्च यसमा आवद्ध सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु साथ साथैशेर्पा प्रतिविम्ब वर्ष १७ अंकसाफलताको पनि शुभकामण दिन चाहन्छु

सर्वप्रथम शेर्पा सेवा केन्द्र परिवार देश तथा विदेशमा रहनुहुने सम्पूर्ण शेर्पामहानुभाव यहाँहरुको परिवारको सुख, शान्ति, समृद्धि सुस्वस्थ्यको कामणा गर्दै नव वर्ष २१४१ स्यिङ फो ता लो लोसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

शेर्पा समुदायको धर्म, संस्कृति रितिरिवाज परमपराको संरक्षण सम्बद्र्धन गर्ने मुख्य उद्धेश्यको साथ शेर्पा सेवा केन्द्रको स्थापना वि.सं २०३५ सालमा भएको हो विशुद्ध समाजिक संस्थाको रुपमा स्थापित यस संस्थाले स्थापनाकाल देखि नै शेर्पाहरुको मराउ पराउमा सहयोग पराउदै आईरहेको यस संस्थाको संचालन तथा व्यवस्थापन महाधिवेशनद्धारा निर्वाचित कार्यसमिति उपसमितिहरुले गर्दछ यस संस्थाले तीन प्रकारको सदस्यता संरक्षक, आजीवन साधारण सदस्य वितरण गर्दछ शेर्पा सेवा केन्द्रको विकाश विस्तारमा सदस्यहरुले ठूलो योग्दान पु¥याउँदै आउनुभएकोले सदस्यहरु शेर्पा सेवा केन्द्रको मेरुदण्ढ हो भन्दा कुनै दुई मत नहोला सदस्यहरुले शेर्पा सेवा केन्द्रले प्रदान गरिने सेवामा सहुलियत प्राप्त गर्दछ सदस्यता वितरणवाट प्राप्त रकम विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त आर्थिक सहयोगबाट शेर्पा सेवा केन्द्रको संचालन हुदै आईरहेको

शेर्पा सेवा केन्द्रले स्थापनाकाल देखि प्रदान गर्दै आएको सेवालाई व्यवस्थित गर्दै सेवाको क्षेत्र विस्तार गर्दै आईरहेको शेर्पाहरुको मृत्यु हुदाँ उपलब्ध गराउँने शवगृह साथै छेङा पाठपूजा, विवाह, भोज पार्टी आदि समाजिक संस्कृतिक कार्यहरुलाई व्यवस्थित गरी सुलव तवरले सेवा प्रदान गर्न वटा सम्मा शव राखी पूजा गर्न सक्ने गरी छुटै शवभवन, छेङा विभिन्न पूजा संचालन गर्न मुल गुम्वा विवाह पार्टी सभा आदि गर्न छुटै सुविधायुक्त अण्डर ग्राउण्ड हलको व्यवस्था गरी सेवा प्रदान गर्दै आइरहेको यसको अलवा विभिन्न धार्मिक, संस्कृतिक कार्यक्रमहरु जस्तै ल्हप्सो, टुक्पा छेजी, ङयूङे, प्रवचन इत्यदि पनि संचालन गर्दै आइरहेको २४ घण्टे एम्वुलेन्स सेवा पनि प्रदान गर्दै आइरहेको त्यस्तै वर्षिक रुपमा स्व. आङ दोर्जे लामा स्मृति रक्तदान संच्चलन गर्दै अइरहेको

शिक्षा क्षेत्रमा प्रत्येक वर्ष एस. एल सीमा उत्कृष्ठ नतिजा ल्याउन सफल जना जेहेन्दार शेर्पा विद्यार्थीहरुलाई स्व. पासाङ ल्हमु विद्या पुरस्कार प्रत्येक वर्ष जना जेहेन्दार छात्रालाई डोल्कर छिरिङ आमा स्मृति छात्रावृति प्रदान गर्दै आइरहेको यस संस्थाद्धारा जारीगरेको सूचनाबाट प्राप्त आवेदनहरुबाट स्व. पासाङ ल्हम विद्या पुरस्कार डोल्कर छिरिङ आमा स्मृति छात्रावृतिको छनौट गरिन्छ

यस्तै वृद्ध आमावुवाहरुलाई मध्यनजरगरी शेर्पा सेवा केन्द्रले वृद्ध मिलन केन्द्रमा प्रत्येक वर्ष धार्मिक प्रवचन संचालन गर्दै अइरहेको खेन्पो लामा गुरुहरुबाट दिईने धार्मिक प्रवचनमा सहभागी भई हाम्रा आमाबुबा सम्पूर्ण सहभागीले महत्वपूर्ण ज्ञान शिक्षा हासिल गर्दै अउनुभएको साथ साथै इच्छुक व्यक्तिहरुले क्ष्यो पनि सिक्ने अवसर प्राप्त गर्दै आईरहनुभएको वृद्ध मिलन केन्द्रबाट क्ष्यो सिकी धेरै क्ष्यो जान्नेहरुले ठोमा ग्रुप नै खडा गरी गुम्वाको ङिसुङा पूजा पनि गर्दै आईरहनुभएको

हाम्रो आगामी कार्य भावी योजनहारु

build no 3(brida milan) designयसरी यस संस्थाद्धारा प्रदान गरिने सेवालाई अज व्यवस्थित बनाई सेवाको क्षेत्रपनि विस्तार गर्दै जाने हाम्रो लक्ष्यअनुसार हाम्रो आगामी कार्य वृद्ध मिलन केन्द्रलाई व्यवस्थित गर्ने भवन नं. अण्डर ग्रउण्डको लागि छुटै सुविधायुक्त महिला पुरुष शैचालय निमार्ण गरिने वृद्धहरुलाई प्रदान गरिने सेवालाई गुनस्तरीय व्यवस्थित गर्न सुविधा युक्त वृद्ध मिलन केन्द्र स्थापना गरिनेछ सुविधा युक्त वृद्ध मिलन केन्द्रमा वृद्धहरुलाई आराम गर्न विश्रम कक्ष, पढलेख गर्न पुस्ताकालय, खाजा नास्ताको लागि चमेनगृह, उपचारको लागि उपचार कक्ष शौचालयको व्यवस्था गरिने उपचारकक्षमा वृद्धहरुको हेरचारको लागि केही नर्सहरुको पनि व्यावस्था गरिने नेपालमा भएका शेर्पा डाक्टरहरुसंग सम्पर्क गरी उहाँहरुको राय सल्लाह लिई उपचार कक्ष संचालनमा सहयोग गर्न अनुरोध गरिने बिरामीहरु बोक्नको लागि छुटै एम्वुलेन्स पनि खरिद गरिने वृद्ध मिलन केन्द्र निर्माण कार्य अगाडी बढाउन अण्डरग्रउण्डको दोस्रो तल्ला ढलान गर्ने कार्य शिघ्र ल्हप्सो पछि  शुरु हुने यसको लागि सहयोग रकम जुटाउने कार्य भईरहेको जानकारी गराउँदछौं साथै यस कार्यको लागि बेल्जियम किदुकको अध्यक्षले अगुवाइ गरी सम्पूर्ण यूरोप किदुकहरुको तर्फबाट सक्दो सहयोग जुटाउने प्रतिबद्धता गर्नुभएको हामी अग्रीम उहाँहरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु

                त्यस्तै हाम्रो भावी योजनामा वृद्ध मिलन केन्द्र भवनको तेस्रो चौथो तल्लामा धर्मशाला निमार्ण गर्ने लक्ष्य टाढा टाढाबाट काठमाण्डौ आउनुहुने शेर्पाहरुलाई केही समयको लागि बस्ने सुविधा प्रदान गर्न धर्मशाला निर्माण गरिने सोही भवनको पाँचौ तल्ला रिम्र्पाेछे लामा गुरुहरुलाई बस्ने सुविधाको लागि निर्माण गरिने धेरै सहयोगीहरु आएमा भवन निर्माण चाडै सम्पन्न हुने

                अन्तमा शेर्पा सेवा केन्द्र हामी सम्पूर्ण शेर्पाहरुको साझाँ संस्था भएकोले हाम्रो यस कार्यमा सहयोग गर्नु हुन यस शेर्पा प्रतिविम्ब मार्फत देश विदेशमा रहनुहुने सम्पूर्ण शेर्पाहरुलाई हार्दिक अनुरोध गर्दछु थुचिछे धन्यवाद

 

 

क्या. आङ दण्डी शेर्पा
   अध्यक्ष
शेर्पा सेवा केन्द्र