sherpa sewa kendra
२५५८ बुद्ध जयन्ती
 प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बौद्ध धर्मलम्बीहरुको महान पर्व बुद्ध जयन्ती यो साल यही बैशाख ३१ गते पर्ने जानकारी गराउँदै २५५८ बुद्ध जयन्तीको पावन अवसरमा संसार भरी छरिएर रहेको सम्पूर्ण बौद्ध धर्मलम्बी भक्तजनहरुमा हार्दिक मंगलमय शुभकामन व्यक्त गर्दछौं । विश्व शान्तिको कामना गर्दै प्रत्येक वर्ष झै शेर्पा सेवा केन्द्र, बुद्ध जयन्ती अयोजक कमिटीद्धारा आयोजना गरिने पूजामा यहाँहरुको सहभागीताको लागी हार्दिक निमन्त्रण गर्दछौं । साथै अर्को साल देखि सम्पूर्ण बौद्ध धमलम्बीहरुले महान पर्व बुद्ध जयन्ती एकै स्थाममा भव्यताको साथ मनाइने जानकारी गराउँदछौं ।

अध्यक्ष 
तथा
शेर्पा सेवा केन्द्र परिवार
बौद्ध काठमाडौं