sherpa sewa kendra
आङ दोर्जे लामा स्मृती रक्तदान कार्यक्रममा हार्दिक निमन्त्रण

             निमन्त्रणा

पवित्र धार्मिक एवम सामाजिक संस्था शेर्पा सेवा केन्द्रको सस्थापक स्वर्गिय आङ दोर्जे लामाको स्मृतिमा वार्षिक रुपमा आयोजना गरिने “आङ दोर्जे लामा स्मृति  रक्तदान कार्यक्रममा” यहाँको गरिमामय उपस्थितिको निमित्त सादर अनुरोध गर्दछौं । “रक्तदान जीवनदान हो ” तसर्थ उक्त अवसरमा आयोजित रक्तदान कार्यक्रममा यहाँ, यहाँको परिवारको सदस्य तथा संघ सस्थाको तर्फबाट सक्रिय सहभागिता जनाई रक्तदान कार्यक्रम सफल पारिदिनु हुन पनि विनम्र अनुरोध गर्दछौं । थुचिछे । 
 
कार्यक्रम स्थल ः– शेर्पा सेवा केन्द्र, बौद्ध
मिति ः– २०७१ श्रावण १५ गते (विहिवार)
रक्तदान समय ः– बिहान ठिक १० बजे 
 
कार्यक्रम संयोजक   
आङ ङिमा शेर्पा